वीरगञ्ज भन्सार कार्यालयबाट इन्धन आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । आव २०७७/७८ को साउनदेखि फागुनसम्ममा…