औद्योगिक क्षेत्रमा केही दिनदेखि विद्युत प्रशारण अबरुद्ध हुँदा नेपाल विद्युत प्राधिकरणले ध्यान नदिएको भन्दै नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । परिसंघका अध्यक्ष भिम घिमिरेद्धारा जारी विज्ञप्तिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्बोधन गर्दै लगातार बिधुत नहुदा उत्पन्न भएको भयावह स्थिति प्रति बिधुत प्राधिकरण सहित सरकारका सम्बन्धित पक्षहरु सम्बेदनशील हुनु…