‘नेपाल बिजनेस समिट, २०८०’ को १९ बुँदे घोषणा पत्र सार्वजनिक

नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा मिति यहि बैंशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल बिजनेस समिट, २०८० व्यवस्थित, मर्यादित र सफलतापूर्वक सम्पन्न भएको छ । विश्व अर्थतन्त्र नै सुस्ताएको अर्थात् मन्दितर्फ उन्मूख…