प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ८५ र अनुदान रकम ७० रुपैयाँ 

सरकारले उखुको समर्थन मूल्य तोकेको छ । गत बिहीबारको मन्त्री परिषदको बैठकले उखुको समर्थन मूल्य तोकेको हो ।  सरकारले प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ८५ रुपैयाँ तोकेको छ । यो समर्थन मूल्य गत वर्षको भन्दा २० रुपैयाँले धेरै हो । गत वर्ष सरकारले प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ६५ रुपैयाँ तोकेको…