कोरोना भाईरसको संत्रास बढी रहेका बेला नेपालबाट भारततर्फ लैजाँदै गरेको ठुलो मात्राको मास्क प्रहरीले नियन्त्रणमा लिएको छ । बजारमा मास्कको अभाव एंव कालोवजारी भइरहेको सन्दर्भमा विशेष निगरानी एवं सुचना संकलनको लागी खटिएको प्रहरी टोलीले पर्साको पोखरीयाबाट दुई जनालाई २० हजार थान मास्क सहित पक्राउ गरेको हो । ठुलो मात्रामा काठमाण्डौबाट मास्क खरिद गरी भारततर्फ बढी…