चार्टर्ड एकाउन्टेन्टले सोखले सुरु गरेको मौरी पालनको व्यवसायिकरण

पेसाले चार्टर्ड एकाउन्टेन्ट चितवनका कृष्ण हरी बुढाथोकीले व्यक्तिगत सन्तुष्टीका लागि मौरी पालन सुरु गरेका थिए। उनको सोखले नै विस्तारै विस्तारै व्यवसायिक आकार लिदै गयो । त्यसपछि उनले सोखका कारण सुरु भएको मौरी पालनलाई व्यवसाययिकरण गर्न सुरु गरेका छन् । आजभन्दा करिब २३ वर्ष अघि बुढाथोकी एक कृषि विज्ञ अर्थात जेटिएको संगको चिनजानमा पुगे । उनले…