अर्घाखाँची सिमेन्ट उद्योगद्धारा तातो हावाबाट दुई मेगावाट विद्युत् उत्पादन

अर्घाखाँची सिमेन्ट उद्योगले बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादनसमेत गरिरहेको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको सो सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर हाल दुई मेगावाट विद्युत् उत्पादन गरिएको छ । उद्योगका सञ्चालक पुशपति मुरारकाले भने, “नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ हामीले पहिलो चरणमा दुई मेगावाट विद्युत्…