तेस्रो कार्यकाल सम्हाल्दै प्रधानमन्त्री ओलीः राजनीतिक निरन्तरता र दूरदर्शिता

पञ्चायतविरोधी आन्दोलन हुँदै तीन दशकभन्दा बढी सक्रिय राजनीतिमा आबद्ध नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि आज शपथ लिनुभएको छ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार राति उक्त पदमा पुनः नियुक्त गर्नुभएको हो । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को…