पर्यटन क्षेत्र ठप्प, ऋण र ब्याजले डुबाउने व्यवसायीको पिरलो

मुलुकमा सङ्घीयताको कार्यान्वयनसँगै पाल्पाको पर्यटकीय विकासले गति लिएको अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको असर देशका अरु क्षेत्रमा जस्तै यहाँको पर्यटनमा पनि परेको छ । पर्यटन क्षेत्रमा आशा एवं विश्वासकासाथ पछिल्लो समयमा ठूला लगानी भित्रिने क्रमले गति लियो र पर्यटकलक्षित होटल, रेष्टुरेन्ट खुल्ने क्रम पनि बढ्यो । साथै पर्यटकीय नगरी लुम्बिनी र पोखराको बीच भागस्थित…