धान चामलको आयात ६८ प्रतिशतले बढ्यो, वार्षिक करोडौँको कनिका आयात

काठमाडौँ । कृषि प्रधान देश नेपालको खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा धान चामलको आयातमा करिब ६८ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासमा १० अर्ब १८ करोड ४९ लाख ९ हजार रुपैयाँको…