कृषि क्षेत्रमा वाणिज्य बैंकहरुले गरे २ खर्ब ८८ अर्ब ऋण लगानी

काठमाडौँ । नेपालका वाणिज्य बैंकहरुले कृषि तथा वन क्षेत्रमा कर्जा प्रवाह बढाउँदै लगेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिर मसान्त सम्मको स्टेटमेन्ट अफ क्रेडिट रिपार्ट अनुसार वाणिज्य बैंकहरुले करिब ३ खर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । तथ्यांक अनुसार २ खर्ब ८८ अर्ब ७ करोड ५४ लाख रुपैयाँ ऋण…