मिस नेपालको उपाधि नम्रतालाई

मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएककी छन । हिडेन ट्रेजरले शनिबार आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन । उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहि¥याइन । आयोजकले उनलाइ ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन…