महासङ्घको स्वास्थ्य तथा सीप विकास समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासङ्घले स्वास्थ्य तथा सीप विकास समिति विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य हेमराज ढकालको सभापतित्वमा गठित समितिको सह–सभापतिद्वयमा भक्तबहादुर हमाल र लोकनाथ गैरे चुनिएका छन् । समितिका सदस्यमा हेमराज बडाल, मृगेन्द्रमेहर श्रेष्ठ, सीताराम रेग्मी, रामेश्वर पराजुली, शङ्कर खड्का र राजेन्द्र बराल छन् । यस्तै समितिको आमन्त्रित सदस्यमा नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष…