सरकारले गत बैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । अर्थ, सुचना तथा संचार मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निणर्यहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू: १. सार्वजनिक खरिद (दशौं संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने । २. हरित जलवायु कोष तथा विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा वन तथा…