चालु आर्थिक वर्ष २०७६/७७ मा आयात घट्दो गतिमा छ भने निर्यात क्रमीक रुपमा वढेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा ८ अर्ब रुपैयाँ रहेको निर्यात दोस्रो महिनामा वढेर १८ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यात २७.७ प्रतिशतले बढेको थियो । तर, दोस्रो महिनामा…