चीनको कूल ग्राहस्थ उत्पादन ६.२ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन ६९७ खर्ब ७९ अर्ब ८० करोड युआन पुगेको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कूल ग्राहस्थ उत्पादन ६.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । औद्योगिक उत्पादन लगातार विकसित भैरहेको, निर्दिष्ट मापदण्डभन्दा माथि उद्यम थपिने मूल्य गत वर्षको सोही अवधिको…