केएल टावरमा ‘बिग सेल कार्भिनल‘ सुरु, ५० प्रतिशतसम्म छुटको व्यवस्था

राजधानीको चाबहिल चुच्चेपाटीमा स्थित के.एल टावरमा ‘बिग सेल कार्भिनल ’ मेला सुरु भएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् यहि साउन २४ गतेदेखि भाद्र २१ गतेसम्म करिब एक महिना संचालन हुने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जनाएको छ । मेलामा केएल टावरमा संचालनमा रहेका पाँच दर्जन…