नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल खाद्य संस्थानको नाममा रहेको जग्गा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही जेठ १०, १३ र १५ गते बसेको बैठकको निर्णयका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् । साविकको नेपाल खाद्य संस्थानको नाममा रहेको काठमाडौं महानगरपालिका–११ मा रहेको…