राष्ट्र बैंक भित्रका गलत क्रियाकलापको संरक्षण गर्दै डेपुटी गभर्नर मिश्र सहितका उच्च अधिकारी

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहित केही उच्च अधिकारी मातहतका कर्मचारीहरूलाई धम्क्याउने तथा गलत क्रियाकलापको संरक्षणमा लागि परेका छन् । डेपुटी गभर्नर मिश्र तथा कार्यकारी निर्देशक देवकुमार ढकाल सहित केही उच्च अधिकारीहरू केन्द्रीय बैंकको छवीमै आँच आउने गतिविधिको संरक्षणमा जुटेका हुन् । डेपुटी गभर्नर मिश्र र ढकाल पछिल्लो समयमा बदला लिने मनसाय सहित…