अधिकांश तरकारी १०० भन्दा माथि, एक सातामै दोब्बर बढीले बढ्यो तने बोडी 

काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजारमा तने बोडीको भाउ एक सातामै दोब्बर बढीले बढेको छ । असोज २२ गते ८५ रुपैयाँमा कारोबार भएको तने बोडाी आज १७८ रुपैयाँमा कारोबार भइरहेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६१, आलु रातो…