सम्पत्तिको मूल्य बढाउन केन्द्रीय बैंकले अझै चाहेन, बढ्ला त आर्थिक गतिविधि ?

नेपाल राष्ट्र बैंक सम्पत्तिको मूल्य वृद्धि गर्ने विषयमा अझै पनि सकारात्मक छैन् । सम्पत्तिको मूल्य वृद्धिका कारण अर्थतन्त्र मै समस्या आएपछि केन्द्रीय बैंकले सम्पत्तिको मूल्य बढोस भन्ने पक्षमा नदेखिएको हो । केन्द्रीय बैंकले कर्जा प्रवाहको नीति खुकुलो बनाएसंगै सम्पत्तिको मूल्यमा बबल आयो । सम्पत्तिको मूल्यमा आएको बबलले अर्थतन्त्रमा उच्च आयात, अधिक माग, मुल्य वृद्धि जस्ता…