ललितपुर उद्योग वाणिज्य संघमा आफ्नो प्यानलले नै जित्ने बज्राचार्यको दाबी

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षका आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । संघको वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो निर्वाचनमा अध्यक्षमा आफु सहित सिंगो प्यानलको जित निश्चित रहेको दाबी गरेका हुन् । बज्राचार्यले असोज १९ गते ललितपुरमा हुने साधारणसभामार्फत चयन हुने नयाँ नेतृत्वमा अध्यक्षका रुपमा उम्मेद्वारी दिएका छन् । संघको…