एक सातामा कुन तरकारीको भाउ कति बढ्यो ?

काठमाडाैँ । कालिमाटी फलफूल तथा तरकारी बजारमा एक साताको अवधिमा अधिकांश तरकारीको भाउमा वृद्धि भएकोे छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकमा तरकारीको भाउमा सामान्य वृद्धि भएको देखिएको हो । अघिल्लो साता १३ रुपैयाँमा बिक्री भएको स्थानिय (लोकल) बन्दा अहिले ३१ रुपैयाँमा बिक्री भइरहेको छ । अघिल्लो साता १२५ रुपैयाँमा बिक्री भएको…