नयाँ टेलिभिजन रियालिटी शो “सद्गमय” प्रशारणमा आउँदै

रियालटी शो प्रशारणको श्रृङ्खला बढि रहेका बेला एउटा नयाँ कार्यक्रमको प्रशारण सुरु हुने भएको छ । समाजमा लुकेका कथाहरूको संगालो आवाज विहीनहरूको आवाजलाई मुल धारमा ल्याउने प्रयासस्वरूप “सद्गमय” टेलिभिजन रियालिटी शो प्रशारणमा आउन लागेको हो । कार्यक्रमका निर्देशक सुरेश पौडेलका अनुसार कुल २८ एपिसोडको उक्त कार्यक्रम एपी वान एचडीबाट प्रशारण हुनेछ । उनका अनुसार २८ मध्ये…