काठमाडौँ । नेपालबाट अन्य देश निर्यात हुने वस्तुहरूमा अग्र स्थानमा आउँछ– अलैँची । वार्षिक करिब ८ अर्ब रुपैयाँसम्मको अलैँची नेपालबाट निर्यात हुने गरेको छ । यसले नेपालको व्यापार घाटा कम गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । यदि अलैँचीको उत्पादन बढाउन सकेमा यसले राम्रो सम्भावना दिने यस क्षेत्रमा लागेका व्यक्तिहरू बताउँछन् । तर, पछिल्लो समय अलैँचीको…