काठमाडौँ । व्यावसायिक किट विकास फर्म भण्डारा चितवनले ३ लाख बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ । फर्मले आफ्नै १ दशमलब ५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो । फर्मका प्रमुख सुरुची त्रिपाठीका अनुसार अहिले ३ लाख बढी बिरुवा बिक्रीका लागि नर्सरीमा तयारी अवस्थामा रहेका छन् । यसमध्ये २० हजार बिरुवाको खरिदका…