काठमाडौँ । जलवायु परिवर्तनका कारण हुने बेमौसमी वर्षाका कारण नेपालको कृषि क्षेत्र वर्षेनी प्रभावित हुँदै आएको छ । मनसुनले निम्त्याउने अविरल वर्षा, बाढी र डुबानले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिनमा लगाएको बाली नष्ट गर्ने गरेको छ । यस अवस्थामा चैते धानखेती किसानका लागि स्मार्ट र व्यावहारिक विकल्प बनेको कैलालीका कृषकहरुको अनुभव छ । यतिबेला…