साना किसानलाइ एक कराड भन्दा माथिको बिमालेखमा ५० प्रतिशत छुट

सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बिमा कार्यक्रम लागु गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बिमालेख ५० लाख रुपैयाँ खरिद गरेका किसानलाई ८० प्रतिशत अनुदान, एक करोड सम्मका लागि ६५ करोड र एक करोड रुपैयाँ भन्दा माथिको बिमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागू गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले…