सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्दै तोड्यो सबै रेकर्ड

सुनको मूल्य मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्म कायम भएको सबै रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ हजारले बढेर प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको हो । यो भाउ हालसम्मकै उच्च हो । आज कायम भएको भाउ यसअघिको रेकर्डभन्दा ८०० रुपैयाँ महङ्गो हो । यसअघि…