पुवाखोला–वान हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै

पुवाखोला–वान हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित बैशाख १५ गते शनिबार साधारण सभा बोलाएको छ । कम्पनीले उक्त दिन बिहान ११ बजे केन्द्रीय कार्यालयबाट भौतिक उपस्थिती तथा अनलाईन माध्यम मार्फत सभा बोलाएको छ । सभाबाट कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रूपैयाँ अंकित दरका १९ लाख ४६ हजार…