वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानीमा प्रतिस्पर्धा गर्न थालेका छन् । जसले गर्दा बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडिएफ) को प्रयोग बढाउँदै लगेका छन । बैंक तथा वित्तीय संस्थाले चैत्र १२ गते सोमबार मात्रै ४८ अर्ब रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि…