मौद्रिक नीतिको सीमाभित्र रहेर उद्योगीका सुझावलाई सम्बोधन गर्छौंः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिकाे सीमाभित्र रहेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुका सुझावलाई सम्बोधन गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको सीमाभित्र बसेर सुझावलाई सम्बोधन गर्ने बताएका हुन् । मौद्रिक नीतिका आफ्नै सीमाहरु रहेको भन्दै…