मूल्यवृद्धि विश्वव्यापी अर्थतन्त्रका लागि चुनौती, आगामी वर्ष अझै कष्टकर रहने आइएमएफको प्रक्षेपण

विश्वव्यापी रुपमा आकाशिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलता तर्फ धकेलिएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ । रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, चीनमा शून्य कोभिड नीति लागु गर्नु र मुद्रास्फीतिका कारण खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जानुले विश्वव्यापी अर्थतन्त्रमा थप चुनौती थपेको छ । यसैगरी विकसीत अर्थतन्त्र भएका मुलुकहरुले मुद्रास्फीति नियन्त्रण गर्न चुक्दा त्यसको प्रभाव…