एक अध्ययन भन्छ– पाँच वर्ष पहिले जीवाश्म इन्धनका लागि जो कोहीले पनि एक अमेरिकी डलर बराबर लगानी गर्दथे । स्वच्छ ऊर्जाका लागि पनि मानिसहरूको समान लगानी हुन्थ्यो । तर अहिले आएर त्यसमा ठूलो बदलाव आएको छ । सन् २०२३ मा आइपुग्दा भने एक अमेरिकी डलर जीवाश्म इन्धनमा लगानी भए एक दशमलव आठ अमेरिकी डलर स्वच्छ…