बैंक तथा वित्तीय संस्थामा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति, कर्जा अपलेखन ११ गुणाले बढ्यो

बैंक तथा वित्तीय संस्थाको गरै बैंकिङ सम्पत्ति र कर्जा अपलेखन अस्वभाविक रुपमा बढेको छ । ऋणीले समयमा कर्जाको सावा व्याज भूक्तानी गर्न नसक्दा बढेको खराब कर्जाले गैर बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढेको हो । कोरोना महामारी तथा आर्थिक मन्दीका कारण अर्थतन्त्रमा देखिएको नकारात्मक असरसँगै ऋणीको आम्दानी तथा व्यवसायमा आएको गिरावटले कर्जा भुक्तानीमा समस्या भयो…