एशिया कपमा आज नेपाल र भारत भिड्दै

एसिया कपमा आज नेपाल भारतसँग खेल्दै छ। नेपालले पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ । श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार ३:१५ बजे खेल सुरू हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो। नेपाल र भारत दुवै…