नेपालको प्रख्यात ब्रान्ड रुस्लानले भदौ ६ गतेदेखि रुस्लान स्टुडियोको सुरुवात गरेको छ । एक कार्यक्रमका बीच रुस्लानले संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्न रुस्लान स्टुडियोको सुरुवात गरेको हो । रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो जसले लाईभ स्टुडियो रेकर्ड सेटिङमा संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ । सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब च्यानलमा हुनेछ । कार्यक्रमा…