साइबर अपराधबारे जनतालाई शतर्क बनाउन डिजिटल साक्षरता कार्यक्रम

इन्टरनेट तथा प्रविधिको तीव्र विकाससँगै पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन ठगी गर्ने, लुट्ने, ब्लाकमेल गर्ने जस्ता अनैतिक क्रियाकलापहरु बढ्दै गएका छन् । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० मार्फत यस्ता गतिविधिलाई नियन्त्रण गर्न र आम मानिसलाई साइबर अपराधबारे जानकारी गराउन डिजिटल साक्षरता कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । विशेषतः ग्रामीण भेगका अधिकांश…