नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्यको घोषणा गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट र नविल बैंकका तर्फबाट बैंकका प्रतिनिधि र कम्पनीको तर्फबाट कम्पनीको प्रतिनिधि ले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार…