रमेश कर्पको लगानी रहेको टेलीटकको वार्षिक आम्दानी साढे १ अर्ब

व्यापारिक घराना रमेश कर्पको लगानी रहेको टेलीटकले सन् २०२२ मा १ अर्ब ४२ करोड ३० लाख सञ्चालन आमदानी गरेको छ । सन् २०२१ मा २ अर्ब ११ करोड १० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा ३२.५ प्रतिशतले घटेको हो । सन् २००८ मा स्थापना भएको कम्पनी प्रख्यात मोबाइल उत्पादक कम्पनी नोकियाको आधिकारिक…