नेपाल टेलिकमले भन्यो – यी नम्बरका रिचार्ज कार्ड खरिद नगर्नु

नेपाल टेलिकमले ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद नगर्न आग्रह गरेको छ । काठमाण्डौंबाट भैरहवा पठाउने क्रममा रिचार्ज कार्ड हराएको भन्दै उक्त नम्बरको रिचार्ज कार्ड खरिद बिक्री नगर्न आग्रह गरेको हो । टेलिकमको वायरलेस सेवा निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएका हुन् । करिब दुई साताअघि ढुवानी…