विदेशी सञ्चितिमा आएको गिरावटका कारण बंङ्लादेशको रेटिङ नेगेटिभ

बंङ्लादेशको विदेशी सञ्चितिमा आएको गिरावटका कारण ग्लोबल रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले बंङ्लादेशको रेटिङ घटाएको छ। वर्तमान अवस्थामा बंङ्लादेशको विदेशी सञ्चिति २९ अर्ब ८५ करोड डलर रहेको छ । बंङ्लादेशको केन्द्रीय बैंक बंङ्लादेश बैंकको तथ्यांक अन्ुसार गत वर्ष जुलाई महिनामा बंङ्लादेशको विदेशी सञ्चिति ३९ अर्ब ५९ करोड ९९ लाख अमेरिकी डलर थियो । एक…