गरिमा क्यापिटलमा सञ्चालक हेरफेर, दिपक पाण्डेय अध्यक्ष

गरिमा क्यापिटल लिमिटेडमा सञ्चालक समितिका सदस्य परिवर्तन भएका छन् । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई…