लहानको शहिद चोकमा एनसेलको नयाँ ‘एनसेल सेन्टर’

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवाप्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रम माझ विहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए । विहीबारदेखि यो सेन्टर सबैग्राहकलाई सेवा प्रदान…