नेपालपे क्यूआरमा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआरमा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध भएका छन । छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरु क्यूआर मा आबद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ। नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम…