संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्र«ान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपालमा पैसा पठाउन सक्छन् । आफ्ना आफन्तजन तथा…