कनेक्ट आइपीएसले ल्यायो इन्स्युरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

कनेक्ट आइपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी प्रिमियम भुक्तानी २०८० को क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत कनेक्ट आइपीएस मार्फत लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८०% (अधिकतम २ हजार ०८० रुपैयाँ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यस्तै अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले…