अमेरिकामा आन्तरिक ऋणमा जुटेन सहमति, टाट पल्टिने खतरा बढ्दा लगानीकर्ता त्रसित

आन्तरिक ऋणको उच्चतम सीमा बढाउने विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीका केबिन म्याकरर्थीबीच सहमति नजुट्दा अमेरिकी अर्थतन्त्र टाट पल्टिने खतरा बढ्दै गएको छ । अमेरिकी वाणिज्य विभाग प्रमुख जेनेट एलेनले अमेरिकाको राज्यकोषमा भएको रकमले जुन १ तारिखसम्मका लागि मात्रै खर्च धान्न सक्ने जानकारी दिँदै राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आन्तरिक ऋणको सिलिङ बढाउन पत्राचार…