सागर फिड्स प्रालिको कारोबार कोभिडपछि बढ्यो, वार्षिक साढे १ अर्ब

सागर फिड्स प्रालिको आम्दानी आकर्षक रुपमा बढेको छ । सन् २०२२ मा कोभिड संक्रमण कम हुँदै गएपछि फिड्सको आम्दानीमा उत्साहजनक वृद्धि देखिएको हो । कोभिडको समयमा अर्थात् सन् २०२० मा ९२ करोड १० लाख सञ्चालन आम्दानी गरेको उद्योगले सन् २०२१ मा १ अर्ब ३ करोड ४० लाख तथा सन् २०२२ मा १ अर्ब ३९ करोड…