यामाहाको एरोक्स १५५ स्कुटर नेपालमा, मूल्य ४ लाख ७५ हजार

यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आइतबारदेखि यामाहा एरोक्स १५५ को आधिकारिक रुपमा विक्री सुरु गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता कम्पनी एमएडब्लयू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर एरोक्स १५५ विक्री सुरु गर्ने तयारी गरेको हो । यामाहा एरोक्स १५५ मा…